1. False Daisy (Bhringraj) – भृङ्गराज
EN: Supports stronger, shinier hair by nourishing the scalp and roots. Helps reduce dryness, buildup, and early thinning while promoting healthier hair growth.
NP: भृङ्गराजले कपाल मजबुत बनाउँछ, टुक्रिन नदिई चमक बढाउँछ। सुख्खापन घटाई टाउको सफा राख्न र स्वस्थ कपाल बढ्न मद्दत गर्छ।
2. Clove – ल्वंग
EN: Refreshes the scalp, improves circulation, and reduces buildup. Helps hair feel stronger, cleaner, and shinier.
NP: ल्वंगले टाउको सफा राख्दै रगतसंचार बढाउँछ। कपाल बलियो, सफा र चम्किलो देखिन मद्दत गर्छ।
3. Rosemary – गुहमेहँदी
EN: Helps stimulate the scalp for healthier hair growth. Reduces dullness and supports fuller, fresher-looking hair.
NP: गुहमेहँदीले टाउकोमा रगतसंचार बढाई कपाल बढ्न सहयोग गर्छ। कपाललाई बढी फुलिएको र चम्किलो देखाउँछ।
4. Cinnamon – दालचिनी
EN: Improves scalp circulation, reduces dryness, and supports stronger hair texture.
NP: दालचिनीले टाउकोमा रगतसंचार बढाई सुख्खापन घटाउँछ र कपाललाई बलियो र स्वस्थ बनाउँछ।
5. Amla – अमला
EN: Rich in natural nutrients that nourish roots, add shine, and support smooth, healthy hair.
NP: अमलामा पाइने प्राकृतिक पोषणले कपाल बलियो, चम्किलो र नरम बनाउँछ। टाउको पनि तरोताजा राख्छ।
6. Soap Berry (Reetha) – रिठा
EN: A gentle natural cleanser that removes dirt and excess oil while keeping hair soft and shiny.
NP: रिठा प्राकृतिक साबुनझैँ कार्य गर्छ। कपाल सफा, नरम र चम्किलो राख्छ।
7. Lemon – कागती
EN: Clarifies scalp, reduces excess oil, and keeps hair looking fresh and vibrant.
NP: कागतीले टाउको सफा, तेल नियन्त्रण र कपाललाई ताजा र चम्किलो बनाउँछ।
8. Walnuts – ओखर
EN: Deeply nourishes roots, improves texture, reduces dryness, and enhances natural shine.
NP: ओखरले कपालको जरामा पोषण पुर्याई सुख्खापन घटाउँछ र कपाललाई चम्किलो बनाउँछ।
9. Mustard – तोरी
EN: Boosts scalp warmth and circulation, helping hair feel stronger and fuller.
NP: तोरीले टाउको तत्परता र रगतसंचार बढाई कपाललाई बलियो र बाक्लो देखाउँछ।
10. Moringa – शितल चिनी
EN: Rich in vitamins that rejuvenate the scalp and strengthen hair roots.
NP: शितल चिनिले टाउकोमा गहिरो पोषण पु–याई कपाललाई मजबुत र स्वस्थ बनाउँछ।
11. Curry Leaf – करी पत्ता
EN: Helps improve shine, reduce dryness, and support natural hair growth.
NP: करी पत्ताले कपालमा चमक, नमी राख्न र प्राकृतिक रूपमा बढ्न सहयोग गर्छ।
12. Yellow Mustard – पहेलो तोरी
EN: Stimulates scalp circulation and helps improve hair strength and smoothness.
NP: पहेलो तोरीले टाउको सक्रिय बनाउँदै कपाललाई बलियो र मुलायम बनाउँछ।
13. Cardamom – सुकमेल
EN: Refreshes the scalp, reduces buildup, and adds mild shine and smoothness.
NP: सुकमेलले टाउको सफा राखी चमक र नरमता थप्छ।
14. Neem Peel – निमको बोक्रा
EN: Helps purify the scalp, reduces buildup, and supports healthier roots.
NP: निमको बोक्राले टाउको सफा, संक्रमणरहित राख्दै जरा स्वस्थ बनाउँछ।
15. Ginger – अदुवा
EN: Encourages scalp circulation, reduces dryness, and enhances hair vitality.
NP: अदुवाले रगतसंचार बढाई सुख्खापन कम गर्छ र कपाललाई जीवन्त बनाउँछ।
16. Almond – बदाम
EN: Deeply moisturizes hair, enhances shine, and strengthens roots for smoother texture.
NP: बदामको पोषणले कपाल नरम, चम्किलो र बलियो बनाउँछ।
17. Neem Leaf – नीमको पात
EN: Cleanses scalp, reduces dryness, and supports strong, healthy hair.
NP: नीमको पातले टाउको सफा राख्दै सुख्खापन घटाउँछ र कपाललाई स्वस्थ बनाउँछ।
18. Bay Leaf – तेजपत्ता
EN: Supports smoother, shinier hair and helps improve scalp comfort.
NP: तेजपत्ताले कपाललाई नरम, चम्किलो बनाउँदै टाउकोलाई आरामदायी बनाउँछ।
19. Dry Turmeric – सुकेको बेसार
EN: Helps purify scalp, reduce dryness, and promote stronger hair roots.
NP: बेसारले टाउको शुद्ध राखी सुख्खापन घटाउँछ र जरा बलियो बनाउँछ।
20. Fenugreek (Methi) – मेथी
EN: Strengthens roots, reduces dryness, and improves softness and shine.
NP: मेथीले जरा बलियो बनाउँदै कपाललाई नरम, चम्किलो र स्वस्थ देखाउँछ।
21. Starflower – चक्रफुल
EN: Nourishes roots and improves softness and texture for smoother hair.
NP: चक्रफुलले जरा पोषण दिई कपाललाई नरम र आकर्षक बनाउँछ।
22. Shikakai – सिकाकाई
EN: Natural cleanser that softens hair, reduces buildup, and adds shine.
NP: सिकाकाईले कपाल सफा, नरम र चम्किलो बनाउँछ।
23. Punarnava – पुनर्नवा
EN: Revitalizes scalp, reduces dryness, and improves hair strength.
NP: पुनर्नवाले टाउकोलाई सक्रिय बनाउँदै सुख्खापन कम गर्छ र कपाललाई बलियो बनाउँछ।
24. Carom Seed – ज्वानो
EN: Supports scalp freshness, improves circulation, and enhances hair strength.
NP: ज्वानाले टाउको ताजा राखी रगतसंचार बढाउँछ र कपाल बलियो बनाउँछ।
25. Aloe Vera – घ्युकुमारी
EN: Deeply hydrates scalp, soothes dryness, and promotes smooth, shiny hair.
NP: घ्युकुमारीले टाउको नमी राख्दै सुख्खापन घटाउँछ र कपाललाई चम्किलो बनाउँछ।
26. Brahmi – ब्रह्मी
EN: Strengthens hair roots, calms the scalp, and improves shine and smoothness.
NP: ब्रह्मीले जरा मजबुत बनाउँदै टाउको शान्त राख्छ र कपाललाई चम्किलो बनाउँछ।
27. Henna Powder – मेहेंदिको धुलो
EN: Conditions hair naturally, reduces dryness, and enhances shine.
NP: मेहेन्दीले कपाललाई प्राकृतिक रूपमा नरम र चम्किलो बनाउँछ।
28. Indigo Powder – नीलको धुलो
EN: Conditions hair, adds smoothness, and supports a clean, refreshed scalp.
NP: नीलले कपाललाई नरम, चम्किलो र टाउकोलाई सफा राख्न मद्दत गर्छ।
29. Avocado – एभोकाडो
EN: Rich in natural oils that deeply nourish, soften, and strengthen hair.
NP: एभोकाडोले कपाललाई गहिरोसँग पोषण दिँदै नरम र बलियो बनाउँछ।
30. Shankhpushpi – शंखपुष्पी
EN: Nourishes the scalp, reduces dryness, and improves shine for healthier hair.
NP: शंखपुष्पीले टाउको पोषण दिई सुख्खापन कम गर्छ र कपाल चम्किलो बनाउँछ।
31. Coconut – नरिवल
EN: Deeply moisturizes hair, reduces breakage, and makes hair smoother and shinier.
NP: नरिवलले कपाललाई गहिरोसँग पोषण दिई नरम, बलियो र चम्किलो बनाउँछ।
32. Black Cumin – कालो जीरा
EN: Strengthens roots, reduces dryness, and enhances overall scalp vitality.
NP: कालो जिराले जरा मजबुत बनाउँदै टाउकोलाई स्वस्थ र कपाललाई फुर्तिलो बनाउँछ।